पर्यटन


भदौं २५ गतेदेखि तारा एयरको पोखरा-जोमसोम नियमित उडान शुरु हुँदै

पोखरा। तारा एयरले यहि भदौँ २५ गतेदेखि पोखरा जोमसोम नियमित उडान गर्ने भएको छ ।तारा एयरले प्रतिकुल मौसमसँगै उडान बन्द गरेको हो । बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि...

पोखराबाट पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान, ४२ यात्रु लिएर भुटान उड्यो ड्रुक एयर

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु भएको छ ।  आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण भएको हो । तीन जना यात्रु लिएर जाहाज अवतरण भएको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए । शनिबार...

प्रवर्द्धनात्मक कार्यक्रम लिएर पोखराका पर्यटन व्यवसायी सिलगुडी जाने

पोखरा । पर्यटक बोलाउन पोखराका पर्यटन व्यवसायी भारत जाने भएका छन् । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीको नेतृत्वमा व्यवसायी भारतको सिलगुडी जान लागेका हुन् । सबै मौसमका लागि पोखरा घुम्न उपयुक्त छ भन्ने सन्देश लिएर पर्यटक बोलाउन शनिबार...

हिमालको फेदमा गल्फ प्रतियोगिता हुने

पोखरा । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको लोमान्थाङको गल्फ कोर्षमा दोस्रो गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा चार हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्षमा भदौ ३० गते प्रतियोगिता हुन लागेको हो । आयोजकले...

एगा पोखराको २० औं साधारणसभा सम्पन्न

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा)को २० औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको आइतबार पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले नेपालमा भारतीय नोट नचल्दा नेपाल आउने भारतीय पर्यटक अन्यत्र...

विभिन्न क्षेत्रमा योगदान दिएका पोखराका चार महिलालाई ओटेफको सम्मान

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले समाज रुपान्तरणमा योगदान पु¥याएका पोखराका चार महिलालाई सम्मान गरेको छ । ‘गण्डकी प्रदेशको दिगो पर्यटन, सांस्कृतिक पर्वहरुको प्रवद्र्धन’ गर्ने उद्देश्यका साथ आयोजना गरिएको तीज विशेष नारी सम्मान कार्यक्रम २०८०...

रेवान पोखराको २९ औं वार्षिक साधरण सभा सम्पन्न

रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा कार्यक्रम २०८० भाद्र ८ गते होटल माउण्ट कैलाश रिसोर्ट लेकसाइड पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । उक्त सभामा रेबान पोखराको कार्य नीति विवरण तथा प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० को प्रगति...

वन्यजन्तु उद्वार केन्द्रसँगै चिडियाखाना बनाइने

चितवन । भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो । उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर...

सेप्टेम्बरदेखि पोखरामा हट एयर बेलुन उडान पुनः सुरु हुने

पोखरा । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण...