पर्यटन


पोखराको नगर सभ्यता प्रारम्भ स्थलमा यःमरी महोत्सवको रौनक (तस्बिरसहित)

पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखराको गणेश टोलको सडकमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा  आज (सोमबार) भएको महोत्सवको पोखरा महानगरका...

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारकी उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले सरकारको प्राथमिकतामा पर्यटन रहेको...

सुदूरपश्चिमबाट पोखरा जान चाहने पर्यटकलाई पहिला काठमाडौं पुग्नै पर्ने बाध्यता !

महेन्द्रनगर । महेन्द्रनगरको सिद्धार्थ होटलमा आउने भारतीय पर्यटक सिधा हवाई उडान मार्फत पोखरा जान चाहन्छन् । तर, पोखराका लागि सिधा हवाई उडान नहुने र काठमाडौं गएर मात्र पोखरा जानुपर्ने जानकारी पाएपछि खिन्न हुन्छन् । सडक मार्ग पनि राम्रो नहुँदा पोखरा...

पोखराको प्याराग्लाइडिङ उडान बन्द

पोखरा । पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ ।आन्तरिक विवाद चुलिएपछि नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई...

नेपालगञ्ज–पोखरा दैनिक हवाइ उडानमा जोड

नेपालगञ्ज । पोखरा र नेपालगञ्जका पर्यटन व्यवसायीले नेपालगञ्जबाट पोखरामा हवाई उडान थप्नुपर्नेमा जोड दिएका छन् । होटल संघ पोखरा र पर्यटन वोर्ड गण्डकी प्रदेशको आयोजनामा जारी जाउँ है पोखरा अभियान अन्तर्गत नेपालगञ्जमा भएको कार्यक्रममा सहभागी व्यवसायीले यस्तो...

अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन पोखरा र भैरहवाका पर्यटन व्यवसायीले सहकार्य गर्ने

भैरहवा । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउन सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । होटल संघ पोखराले सञ्चालन गरेको ‘जाउँ है पोखरा’ अभियान अन्तरर्गत भैरहवामा शनिबार भएकोे पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्ने...

होटल संघ पोखराको ‘जाउँ है पोखरा’ अभियान पश्चिमतर्फ

  पोखरा । होटल संघ पोखराको आयोजनामा जाउँ है पोखरा अभियान सुरु भएको छ । विगतमा जस्तै यस वर्षपनि होटल संघ पोखराले यस वर्ष पूर्वका जिल्लाहरुबाट सुरु गरेको यो अभियान शुक्रबार पश्चिमका जिल्लाहरुका लागि सुरु गरेको हो । होटल संघ पोखरा नेपालले पश्चिमका...

आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव १० हजारले गरे अवलोकन

पोखरा जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो । महोत्सवको समापन समारोहमा...

पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको...