पर्यटन


९ महिनामा झन्डै ७ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौँ । पर्यटन सिजन सुरु भएसँगै सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । योसँगै सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म हवाई मार्ग हुँदै...

७ सय बढी भारतीय धार्मिक पर्यटकको जम्बो टोली पोखरामा

पोखरा । नेपाल भ्रमणमा आएको भारतको धार्मिक पर्यटकको जम्बो टोलीले आज पोखराको तालवराही मन्दिरमा दर्शन गरेका छन् । भ्रमणमा आएका ७ सय ३० जनाको टोलीले फेवा ताल अहिलेसम्मकै बढि भिडभाड देखिन्थ्यो । उनीहरु डुङगामा चढेर तालवराही मन्दीर जान ठेलमठेल भिड लागेको...

चीनबाट पोखरा सोझै हवाई उडान गर्ने वारे छलफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरीका र चीन भ्रमण सकेर स्वदेश फर्केका छन् । स्वदेश फर्केका प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा छलफल भएको बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्राकरहरुसंगको...

४४ हजार डलर भित्र्याउने पोखराको अल्ट्रालाइट सम्मानित

काठमाडौँ । पोखरामा सञ्चालित साहसिक खेल अल्ट्रालाइट प्रा।लि। सरकारद्वारा सम्मानित भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान...

पर्वतीय संग्रहालयमा हिमाली जनजीवन चिनाउने फोटो प्रदर्शन

पोखरा । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शन सुरु भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर...

पर्यटन दिवसमा फेवा फेरोमा पदयात्रा

पोखरा । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीले मंगलबार पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । टानले मार्कि–सिम्ले– पात्ले–पुम्दीकोटको पदयात्रा सम्पन्न गरेको हो । करिब ३ घण्टाको उक्त  पदयात्रा कार्यक्रममा गण्डकी...

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा घिमिरे

पोखरा । पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा अम्विका घिमिरे अमृत चयन भएका छन् । समितिको घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्त चयन भएको हो । शुक्रबार राति अवेर सम्पन्न अधिवेशनवाट समितिको वरिष्ठ उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ ,उपाध्यक्षमा...

पोखरामा आजदेखि हट एयर बेलुन उडान पुनः सुरू

पोखरा । पोखरामा तीन महिनापछि पुन हट एयर बेलुन उडान सुरु भएको छ । वर्षायामसँगै बन्द भएको हट एयर बेलुन उडान आज (बिहीबार)देखि पुन सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिएका छन् । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले...

पदयात्राका लागि नयाँ पदमार्गको पहिचान गर्नुपर्नेमा गण्डकीका पर्यटन मन्त्री थापाको जोड

पोखरा । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको पर्यटन विकासका लागि नयाँ पदमार्गको पहिचान गर्नुपर्ने बताएका छन् । पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको...