पर्यटन


पर्यटन प्रवर्द्धन गर्न ‘जाउँ है पोखरा अभियान’ सुरु

महोत्तरी । होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ अभियानका साथ हिँडेको पर्यटन...

पर्यटक आगमनमा कीर्तिमानी : एक महिनामै भित्रिए १ लाख १७ हजार

काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी...

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै व्यवसायीको आन्दोलन

बुटवल । रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान नहुदाँ राज्य र निजी क्षेत्रको...

पोखरा सिटी रेवान कास्कीले गर्यो शुभकामना आदानप्रदान

पोखरा । पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीले बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा सिटी रेवानले आफ्ना पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुबीच...

आजदेखी तोरीपानीबाट पुनः प्याराग्लाइडिङको उडान सुरु

पोखरा । पोखराको प्याराग्लाईडिङ उडान पुनः तोरीपानीबाट सुरु भएको छ । गएको १ जनवरीबाट पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनसगै सराङकोट र तोरीपानीबाट स्थानान्तरण भएको प्याराग्लाईडिङ आइतबारदेखी पुनः तोरीपानी फर्केको हो । ९ महिना मान्द्रेढुंगाबाट उडान भेरे...

३ वटा चार्टर्ड उडानमार्फत भियतनामी पर्यटक नेपाल आउँदै

काठमाडौं । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी...

यो वर्षमा १० वटा जहाज थप्छौँ : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडवाडका बेलामा...

पोखराको प्याराग्लाईडिङ पुनः ताेरीपानीबाट उडाउने तयारी

पोखरा । पोखराको प्याराग्लाइडिङ पुनः तोरीपानीबाट उडान हुने भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्याटन पहिले सराङकोट र तोरीपानीबाट उडान भर्दै आएका प्याराग्लाईडिङ मान्द्रेढुंगा स्थानान्तरण गरिएको थियो । बुधबार नेपाल हवाई खेलकुद संस्था (ना) को २०...

इजरायल घटनाप्रति होटल संघ पोखराद्वारा दुःख व्यक्त

पोखरा । हालै हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन भएको घटनाप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा...