पर्यटन


मर्दी ट्रेक जानेहरुबाट एक महिनामै १२ लाख रुपैयाँ संकलन

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी, खुमैं र कोर्चाङमा पुग्ने पदयात्रीबाट एक महिनामै १२ लाख रुपैयाँ प्रवेश शुल्क उठेको छ । गाउँपालिकाले कात्तिक १७ गतेबाट स्वदेशी तथा विदेशीबाट प्रवेश शुल्क उठाउन सुरु गरेको थियो । गाउँ कार्यपालिका सदस्य...

पोखरामा मंसिर २२ गतेदेखि आठौं पर्वतीय महोत्सव

पोखरा नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै...

फेवातालको मापदण्ड कायम गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षण कालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला...

‘२५ औं सडक महोत्सव’ पौष १२ देखि १६ गतेसम्म

पोखरा । यस वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि २५ औं सडक महोत्सव हुने भएको छ । पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव पौष १६ गतेसम्म सञ्चालन...

पोखरामा आजदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु

पोखरा । एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय...

पोखराको कृषि र पर्यटनको विकास गर्न युएएडले सहयोग गर्ने

पोखरा । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० ले पोखराको कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई सहयोग गर्ने भएको छ । महानगर र युएसएडबीच प्राविधिक सहयोग गर्ने समझदारी भएको हो । समझदारी पत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र यूएसएआईडीको...

पोखरा : लेकसाइड २४ सै घन्टा खोल्न दिन अदालतको आदेश

पोखरा । पोखराको लेकसाइड क्षेत्र २४ सै घन्टा खोल्न दिन अदालतले आदेश दिएको छ । पर्यटन आवागमनको मुख्य केन्द्र लेकसाइडका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको हो । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय...

पूर्व जोड्ने हवाई सेवा सुचारु गर्न व्यवसायी एकमत

  पोखरा । पोखराबाट पूर्वी नेपालका विभिन्न शहरसम्म विगतमा हुँदै आएको सिधा हवाई सेवालाई पुनः सुचारु गर्न व्यवसायी एकमत देखिएका छन् । १६ कात्तिकबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेस्रो दिन शनिबार पूर्वी नेपालको औद्योगिक शहर विराटनगरमा आयोजित...

‘जाउँ है पोखरा’ को टोली आज जनकपुरमा

जनकपुर । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप नेपालको ऐतिहासिक एबं धार्मिक नगरी जनकपुरमा संघले शुक्रबार एक पत्रकार सम्मेलन...