पर्यटन


भव्य समारोहका बीच आज पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा आजबाट (आइतबार) देशकै पर्यटकीय राजधानी बन्दै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच आज प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछन् । यसका...

ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि

पोखरा । ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो । नेपाललाई विश्वकै मोटरस्पोर्टस्को...

पर्यटकीय राजधानी घोषणासंगै पोखरा २४ सै घण्टा खुला रहने

पोखरा । पोखरालाई भोलि (आइतबार) पर्यटकीय राजधानी घोषणा गरिँदैछ । यसंगै पोखरा २४ सै घण्टा खुला रहने सन्देश पनि दिइँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शनिबार विहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा २४ सै घण्टा खुला गर्ने...

फेवा नव बर्ष महोत्सवमा २० प्रतिशत सम्म छुट

पोखरा । होटल संघ पोखरा नेपालले १९ औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदै छ । पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली...

पोखरालाई भव्य समारोहका बीच ४ चैतमा पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा ४ चैतबाट देशकै पर्यटकीय राजधानी बन्दै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका...

पोखरालाई भव्य समारोहका बीच ४ चैतमा पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा ४ चैतबाट देशकै पर्यटकीय राजधानी बन्दै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका...

आर्टग्यालरी, पुस्तकालय र सूचना केन्द्र रहने पोखरा घरको शिलान्यास

पोखरा । आर्टग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितका पूर्वाधारयुक्त बनाइने पोखरा घरको शिलान्यास भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच पोखरा घरको आइतबार विहान शिलान्यास गरेका हुन् । उनले एउटा घर बन्नु ठूलोकूरा नभएपनि...

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन...

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गरिँदै

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन्। पाँच पूर्वप्रधानमन्त्रीको उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ...