पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि...
पोखरा । पोखराको एग्रो टुरिजम सहकारी संस्थाले कोसेली घर तथा नमुना सहकारी ग्राम खोल्ने भएको छ । ग्रामीण भेगका कृषिजन्य उत्पादनको बजारीकरणमा सहज बनाउन तथा आयआर्जनमा वृद्धि गर्न सहकारीले तेस्रो वार्षिक साधारणसभामा यस्तो प्रस्ताव गरेको हो । शनिबार साधारणसभामा...
मुस्ताङ । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् । मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको...
पोखरा । ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने...
पोखरा । पोखरामा सम्पन्न पर्यटन मन्त्रालयको विषयगत समितिको बैठकले पर्यटन शुल्कमा एकरुपता ल्याउन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले पर्यट सुल्कमा एक रुपता ल्याउन समिति गठन गरेको...
पोखरा । पोखरा पर्यटन परिषद र परिषदमा आवद्ध संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि ४५ औं विश्व पर्यटन दिवस मनाउने भएका छन । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको अवसर पारी सेप्टेम्बर २५ देखी २८ सेप्टेम्बर सम्म विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन...
पोखरा । पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार...
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै...