पर्यटन


पोखरामा २४ डिसेम्बरदेखि अन्तर्राष्ट्रिय ‘बेलुन महोत्सव’

काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । २४ डिसेम्बरदेखि ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको उक्त बेलुन महोत्सव ९ दिनसम्म चल्ने बेलुन नेपाल प्रालिले जनाएको छ । महोत्सवमा झन्डै दुई दर्जन...

बन्दीपुर भ्रमण वर्षको प्रचार प्रसार सुरु

दमौली । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा...

पोखरा महोत्सवको तयारी तीब्र विभिन्न उपसमिति र सल्लाहकारहरुको बैठक सम्पन्न

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सवका विभिन्न उपसमिति तथा सल्लाहकारहरुको बैठक सम्पन्न भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सव सम्पन्न...

पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु

पोखरा । पोखरा महानगरपालिका वडानम्बर २३ र्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज...

१३ औं पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवलाई साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले महोत्सवको...

पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

पोखरा । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामुहिक लोकनृत्य...

ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार

बागलुङ। यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका...

पुुष १३ देखि १७ सम्म पोखराको लेकसाइडमा सडक महोत्सव

पोखरा । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा आगामी पुषको १३ देखि १७ गते सम्म २६ औं संस्करणको सडक महोत्सव हुने भएको छ । महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले २६ औं संस्करण सडक महोत्सवको तयारी थालेको हो । सोमबार आयोजित...

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवनतिर

पोखरा  । पर्यटन प्रवद्र्धनका लागि पोखराका पर्यटन व्यवसायी महिलाहरु सक्रिय हुँदै आएका छन् । यसैक्रममा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ । संस्था स्थापनाको ७ वर्ष...