काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्दैछ ।टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु...
पोखरा । गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने...
पोखरा । अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ...
पोखरा । घरेलु टिम नेपालले एक दिवसीय सिरजको दोस्रो खेलमा पाहुना टोली क्यानडालाई ४ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा भट्टाएको हो। कप्तान रोहित पौडेल, देव खनाल र अनिल कुमार साहको अर्थ...
पोखरा । पाहुना टोली क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा घरेलु नेपाल टोलीसामु २ सय ८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा विकेटको क्षतिमा २ सय...
काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा...
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असहज अवस्था सिर्जना भएको छ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्न थालेपछि असहज अवस्था सिर्जना भएको हो...
काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनी ५१ रन बनाउँदै क्रिजमा छन् । कुशलले ४४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका छन् । उनीसँगै कप्तान...
काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनाएको छ । पहिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट भएका हुन् । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । नेपालका...