खेलकुद


एनपीएल : चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४...

एनपीएलमा आज जनकपुर विरुद्ध चितवन र कर्णाली विरुद्ध पोखरा भिड्दै

पोखरा । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् । आज अपराह्न ४ः००...

यू–१९ प्रिमियर कप क्रिकेटमा यूएईसंग नेपालको उपधि भिडन्त आज

काठमाडौं । यूएईमा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाल आज आयोजक यूएईसँग भिड्दैछ । खेल बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने...

कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ ।कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् । काठमान्डु गोर्खाजले...

एनपीएल : आज काठमाडौं र कर्णाली भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र...

एनपीएल : कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ ।कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् । कर्णालीले यसअघिको खेलबाट...

एनपीएल : काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हरायो

काठमाडौं । काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ । पाँच खेल खेलिसकेको काठमान्डु तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको...

एनपीएल : काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै...

एनपीएल : आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै...