खेलकुद


वेस्ट इन्डिजले नेपाललाई दियो लागि १ सय ६१ रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका...

राष्ट्रिय माविको हीरक महोत्सव : हीरक सडक दौड प्रतियोगिता हुने

पोखरा । वि.सं २००६ साल मंसिर २० गते तत्कालिन पोखरा पब्लिक मिडिल स्कुलको नामले स्थापित गण्डकी प्रदेशकै ऐतिहासिक शैक्षिक धरोहर राष्ट्रिय माध्यमिक विद्यालयले गत २०८० साल मंसिर २० गते ७५ औं वर्षमा पदार्पण गरेसँगै हीरक वर्ष मनाइरहेको छ । यही २०८१ साल वैशाख...

पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले...

वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिज : नेपालको सानदार जित

पोखरा । नेपालले वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा कप्तान रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेष्ट इण्डजलाई ४ विकेटले हराएको हो । वेष्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै...

बाराही माविलाई २५ हजार बराबरको क्रिकेट जर्सी हस्तान्तरण

पोखरा। पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले २५ हजार बराबरको १५ सेट क्रिकेट जर्सी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही माविका...

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको अध्यक्ष रञ्जित सर्वसम्मत

पोखरा  । गण्डकी प्रदेश स्क्वास तथा  र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा प्रकाश केसी,...

हीरक महोत्सव अन्तर्गत ५ कि.मि. छात्र/छात्रा सडक दौड हुने

पोखरा । पोखराको टुंडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले हीरक महोत्सव २०८० को अवसर पारी ५ कि.मि. छात्र/छात्रा सडक दौड प्रतियोगिता गर्ने भएको छ । वि.सं २००६ मंसिर २० गते तत्कालिन पोखरा पब्लिक मिडिल स्कुलको नामले स्थापित विद्यालयले २०८० मंसिर २०...

नेपालको लगातार दोस्रो हार, हङकङसंग पनि पराजित

पोखरा । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य...

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

  पोखरा । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले हङहङसामु १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह...