पोखरा । टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम...
पोखरा । अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ । बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको...
पोखरा । टिम विन्ध्यवासिनी र बाराहीले यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौट प्रतियोगिता २०८१ मा विजय सुरुवात गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मगंलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु...
पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो...
पोखरा । पोखरामा शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको उक्त प्रशिक्षण शनिबार सम्पन्न...
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता...
पोखरा । तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि जेठ ५ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । पोखरा...
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप ९अभ्यास० खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२०...
पोखरा । क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप २०२४ खेल्न पाउने भएका छन् । बलत्कार मुद्दामा उनले सफाई पाएसंगै उनलाई नेपाल क्रिकेट संघ(क्यान) ले अमेरिका र वेष्टइण्डिजमा हुने विश्वकप खेल्न पठाउने निर्णय गरेको हो । हामी भोलि सम्ममा निर्णय...