खेलकुद


नेपाली महिला टोली काभा बिच भलिबलको उपाधी नजिक

काठमाडौं । बिच भलिबलको नेपाली महिला टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । कमला पुन र मनिषा चौधरीको जोडीले...

लेखनाथ रंगशाला बन्यो घाँसेमैदान

पोखरा । आठ वर्षअघिबाट निर्माण सुरू भएको पोखरा लेखनाथ रंगशाला घाँसे मैदानमा परिणत भएको छ । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो । बिहानबेलुका करातेलगायत मार्सल...

वुमन एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं । वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली आज(बिहीबार) स्वदेश फर्किएको छ । श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग...

सिमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं : मन्त्री थापा

पोखरा  । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका...

काभा यु–२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

काठमाडौं । माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ । लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । यो खेलको विजेता फाइनल...

ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने...

नेपाल द्वारा पाकिस्तान सामु १०९ रनको लक्ष्य प्रस्तुत

पोखरा । एसिसी महिला एसिया कप क्रिकेट अन्तर्गत भएको आफ्नो दास्रो खेलमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षेतीमा १०८ रन...

पाकिस्तान विरुद्ध टस हारेर व्याटिङ गर्दै नेपाल

  पोखरा । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत अहिले केही बेरमा नेपालले पाकिस्तानसँग भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुमा व्याटिङ गर्दैछ । खेल नेपाली समयानुसार अहिले ७ ः...

महिला एसिया कप : आज नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ ।नेपाल पहिलो जितले उत्साह...