पोखरा । आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनले नवदीत खेलाडीलाई स्थान प्रदान...
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल...
पोखरा । पोखरा ३ नदीपुरमा हालै सञ्चालनमा आएको इलाइट भलिवल एकेडेमीमा क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फोर ब्रदर्श पोखरा र लभर्स ट्री रेष्टुरेण्ट पोखराको संयुक्त आयोजनामा आगामी भदौको ४ र ५ गते भलिवल प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगिता...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८० बाट १ लाख ८६ हजार २ सय ७७ रुपैयाँ बचत भएको छ । गत वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्ट्स अवार्डबाट १ लाख ८६ हजार २ सय ७७ रुपैया बचत भएको नेपाल...
काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल इरानलाई ३–० को साझ सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । दशरथ रंगशाला स्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यससंगैं नेपालले भारतसंगको...
काठमाडौं । काभा वुमन्स नेसन्स लिग अन्तर्गत नेपालले आज इरानसंग सेमिफाइनल खोल खेल्दैछ । सोमबार भारतले श्रीलंकालाई सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको हो । सोमबार नै नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराए...
पोखरा । पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला...
पोखरा । तेश्रो संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिक आगामी भदौ १ गते मुस्ताङको ४६५० मिटर उचाइमा रहेको लोमन्थाङको मुस्ताङ गल्फ क्लबमा आयोजना हुने भएको छ । विश्वकै उच्च भागमा रहेको गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ४० जना गल्फरहरुबीच प्रतिष्पर्धा रहने...
काठमाडौं । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ । माल्दिभ्स भने सबै खेलमा पराजित छ ।सात अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान...