पोखरा । रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले...
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले उपाधि जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल...
कास्की जिल्ला टेनिस संघले २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । प्रतियोगिता यहि पौष ११ गतेदेखि १५ गते सम्म हुने आयोजक टेनिस संघले जानकारी दिएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स , डबल्स तथा...
पोखरा । पोखरामा ९ पुस देखि हुने १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा ११ पुससम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको हो । लिग चरणको सुरुवातमा कमजोर...
पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को आज उपाधि भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्यबीच उपाधिका लागि अहिले केही बेरमा प्रतिस्पर्धा हुँदैछ । खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको छ । खेलका...
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि उपाधि विजेता तय गर्ने...
पोखरा । पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु हुने भएको छ । करिब १ महिनादेखि विभिन्न चरणमा सञ्चालन हुँदै आएका खेलहरुको औपचारिक सञ्चालन शनिबारदेखि शुरु हुने विद्यालयका सुचना अधिकारी जयराम पौडेलले...
काठमाडौं। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ । बिहीबार विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुग्न सफल भएको हो । दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट...