खेलकुद


गण्डकी प्रदेशस्तरीय फुटबल : उपाधिका लागि कास्की र तनहुँ भिड्ने

पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि कास्की र तनहुँ भिड्ने भएका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमीफाइनलबाट उपाधि भिडन्त हुने टिमको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो सेमीफाइनलमा तनहुँले...

स्याङ्जा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन

पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियन भएको स्याङ्जा यो पटक पनि १० स्वर्ण, ३ रजत र १० काश्यसहित शिर्षस्थानमा रहँदै च्याम्पियन...

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल : गोरखामाथि तनहुँको जित

पोखरा । पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको...

पोखरा-३० मा भलिवल प्रतियोगिता

लेखनाथ । युवाहरुलाई खेलकुद तर्फ आकर्षण गर्ने उदेस्यले पोखरा महानगरपालिका वड नं ३० मा वडा स्तररिय भलिवल प्रतियोगिता आयोजना गरिएको छ । चेतनसिल पुन मगर समाज र पुन नमुना युवा क्लवको आयोजनामा गरिएको प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३०...

फिफा विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दैं

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले यूएईको सामना गर्दैछ । समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९स्...

जेठ २५ र २६ गते प्रदेश स्तरीय चौथो आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । यहि जेठको अन्तिम हप्ता प्रदेश स्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा हुने उक्त प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने प्रदेश सदस्य तथा...

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

पोखरा । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भट्टाएको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर...

नेपाल द्वारा नेदरल्यान्ड्ससामु १०७ रनको लक्ष्य प्रस्तुत

  पोखरा । टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो । ग्रान्ड प्रिएरी मैदानमा नेपाली समर्थकको भरपुर साथ पाए पनि ब्याटिङमा...

टस हारेर पहिले व्याटिङ गर्दै नेपाल

पोखरा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेर व्यटिङको निम्तो पाएको छ । अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालले नेदरल्यान्ड्सबीचको...