खेलकुद


साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश आज खेल्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । समूह एबाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका...

तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्ट र बालकाशी गुरुङलाई

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा सम्पन्न तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् । लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि पोखराकी बालकाशी गुरुङले जितिन्...

साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैँ

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु - २० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो...

काभा महिला भलिबल खेल्ने १४ जना खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार...

पोखरा बहुमुखीले भदौ ७ गतेदेखि अन्तर मावि स्तरीय छात्रा भलिबल गर्दै

पोखरा । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखीले अन्तरमावि (९–१२) छात्रा भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । तीज अवसरमा आगामी भदौ ७ देखि १० सम्म क्याम्पस प्रांगण शान्तिवनमा प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक विनोदराज आचार्यले जानकारी...

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

पोखरा । पोखराको लेकसाइड स्थित हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्यका लागि...

असोज दोस्रो साता नयाँगाउँमा एमेच्युअर फुटबल, उपाधि राशी ६० हजार

पोखरा । आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनले नवदीत खेलाडीलाई स्थान प्रदान...

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल...

इलाइट भलिवल एकेडेमी पोखरा नदीपुरमा भलिबल प्रतियोगिता हुँदै

पोखरा । पोखरा ३ नदीपुरमा हालै सञ्चालनमा आएको इलाइट भलिवल एकेडेमीमा क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फोर ब्रदर्श पोखरा र लभर्स ट्री रेष्टुरेण्ट पोखराको संयुक्त आयोजनामा आगामी भदौको ४ र ५ गते भलिवल प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगिता...