खेलकुद


अमेरिका विरुद्धको खेलमा नेपाल पराजित

पोखरा । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल पराजित भएको छ । अमेरिकाका टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा सोमबार विहान सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३ विकेटले पराजित गरेको हो । टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले...

पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

पोखरा । नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई  पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा परिणत...

अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखरा फाइनलमा

पोखरा । पोखरा क्रिकेट क्लबले अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै फाइनलमा यात्रा तय गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब एक दिवसिय क्रिकेट च्याम्पियनसिपको आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई...

साफ वुमन्स च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज नेपाल भारतसँग भिड्दैं

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् । फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । यद्यपि आज दुई खेल हुदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे खेल सुरु हुनेछ...

अञ्जनको उत्कृष्ट बलिङले राइजिङ फाइनलमा

पोखरा । राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले...

राखेपका पूर्वसदस्य सचिव सुशील शमशेर जबराको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जबराको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राष्ट्रिय खेलकुद परिषद्‌ले जनाएको छ । श्रद्धाञ्जलीमा राष्ट्रिय खेलकुद...

यू- १७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

काठमाडौं । एएफसी यू-१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ । समूहको पहिलो खेलमा नेपाल यू-१७ एसियन कपको साविक विजेता...

साफ वुमन्स च्याम्पियनसिप : आज नेपाल र श्रीलंका, भुटान र माल्दिभ्स भिड्दै

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । समूह बी बाट...

क्लब स्तरीय एक दिवसिय क्रिकेट: सांग्रिलालाई हराउँदै पोखरा सेमीफाइनलमा

पोखरा  । गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय...