काठमाडौं । काठमाडौं गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो । खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने...
लेखनाथ । कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप...
पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ हुने भएको छ । ‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसीर २५ देखि २८ गते सम्म चल्ने नेशनल प्याव्सन कास्कीले...
काठमाडौं । यूएईमा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा...
पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा...
पोखरा । नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो र निकै प्रतिक्षा गरिएको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि क्रीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स...
काठमाडौं । आजदेखि सुरु एसीसी यू-१९ एसिया कपमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ । कामपाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेपछि आजदेखि पुनःनिर्माण सुरु भएको हो । निर्माणाधीन रङ्गशाला १८ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ भने यसको क्षमता एक हजार...
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ। एनपीएलको उद्घाटनका लागि १० हजार टिकट बिक्री भएको क्यानले बताएको हो। एनपीएलको उद्घाटन खेलमा शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।...