खेलकुद


यू-१९ वुमन्स एसिया कप : वर्षा नरोकिएपछि नेपाल र भारतले बाँडे अंक

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतले अंक बाँडेका छन् । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाडेका...

एनपीएलको पुरस्कार राशी घोषणा : विजेताले १ करोड १० लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने क्यानले बताएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा...

यू-१९ महिला एसिया कप : नेपालद्धारा भारतलाई ९५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो...

यू–१९ महिला एसिया कप : पाकिस्तानलाई हराउँदै नेपाल सुपर फोरमा प्रवेश

काठमाडौं । यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । मलेसियामा जारी खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानलाई हराउँदै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो ।...

एनपीएल : जित नजिक पुगेर पनि सुदूरपश्चिमसँग हार्‍यो पोखरा

सुदूरपश्चिमविरुद्ध अन्तिममा सम्हालिन नसक्दा पोखरा एभेन्जर्स पराजित भएको छ।पोखरा एभेन्जर्समाथि नाटकीय जित दर्ता गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेको हो। आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भयो।स्कट कुगेलेइनले उत्कृष्ट बलिङ...

एनपीएल : विराटनगरमाथि काठमान्डुको रोमाञ्चक जित

काठमाडौं । विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ । अब सोमबार...

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो । विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट...

एनपीएलमा आज दुईखेल, काठमाडौंसंग विराटनगर र सुदूरपश्चिमसंग पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबार आज दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्स खेल्नेछन्। दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्नेछन् । अंक तालिकामा पाँचौं स्थानमा रहेको...

काठमान्डु गुर्खाजले ६ विकेटले हरायो पोखरा एभेन्जर्सलाई

पोखरा । काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो । ६ खेलमा तेस्रो जित हात पारेको...