पोखरा । २५ औं संस्करणको ‘आहा–रारा पोखरा गोल्डकप’ को खेल तालिका सार्वजनिक भएको छ । गोल्डकपको पूर्णसन्ध्यामा आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक...
पोखरा । नेपालले हिजो शनिबार देखि सुरु दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात आज देखि गर्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आइसीसी टी–२० विश्वकपको सुरुवात गर्न लागेको हो । मुम्बइको वानखेडे क्रिकेट...
पोखरा । पोखरा रंगशलामा शनिबार सम्पन्न साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि भारतले जितेको छ । साविक विजेता बंगलादेशलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारतीय युवा टोलीले उपाधि हात पारेको हो । एकपक्षीय जस्तै देखिएको खेलको पहिलो हाफमा १–० ले अग्रता...
पोखरा । आइसीसी टी–२० विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । भारत र श्रीलंकामा सुरु टी–२० विश्वकपको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले विजयी सुरुवात गरेको हो । श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा...
काठमाडौं । आजदेखि सुरु आईसीसी टी–२० क्रिकेटको उद्घाटन खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पार्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर ५ बलमा...
काठमाडौं । आईसीसी टी–२० विश्वकप प्रतियोगिताको १० औं संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजक रहेको प्रतियोगिता आज सुरु भएर मार्च ८ मा हुने फाइनल खेलसंगै सकिने छ । भारत र श्रीलंका दुबै आयोजक राष्ट्र रहेको क्रिकेटको...
पोखरा । २५ औं संस्करणको ‘आहा–रारा पोखरा गोल्डकप’ को तयारी पूरा भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता यही माघ २७ देखि फागुन...
पोखरा । पोखरामा सम्पन्न छैटौं संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्रतराष्ट्रिय आमन्त्रित क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ । शनिबार सम्पन्न फाइनलमा गण्डकीले पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको...
पोखरा । छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन...