खेलकुद


वडाध्यक्ष कप भलिबलको उपाधि पोखरा–१६ लाई  

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले उचालेको छ । मनोहर युवा क्लवको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ...

नेपाल क्रिकेट संघले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि...

पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा कास्कीको दाश्रो जित

पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लवले दोश्रो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता...

पोखरा–१४  मा वडाध्यक्ष कप भलिबल प्रतियोगिताको सुरु

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वडानम्बर १४ को मनकामना टोलमा रहेको मनोहर युवा क्लवको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख...

बेगनास कपमा क्वार्टरफाईनलका खेलहरु सम्पन्न

पोखरा । बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । मंगलबार सम्पन्न ४ खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद...

बेगनास कपमा उत्कृष्ट १६ का लागी प्रतिस्पर्धा शुरु

लेखनाथ । बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी जारी तेश्रो बेगनास कपमा सोमबारबाट उत्कृष्ट १६ का लागी प्रतिस्पर्धा शुरु भएको छ । सोमबार सम्पन्न पहिलो खेलमा बेगनासताल मत्स्य व्यवसायी र ब्ल्याक डायमण्ड विच निर्धारित समयमा १÷१ को बराबरी पछि भएको पेनाल्टी...

पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि

पोखरा । पोखरामा मंगलबारदेखि दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबार फागुन २० गतेदेखि शुरु हुने प्रतियोगिता...

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा बिहीबार पाँच खेल सम्पन्न

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधवार देखि जारी तेस्रो मााछापुच्छे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ । बिहीबार...

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

काठमाडौं । काठमाडौंको दशरथ रगंशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाललाई २-० गोलअन्तरले पराजित गर्दै म्यानमारेले उपाधि जितेको हो । घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय...