मुम्बई । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण...
काठमाडौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले आज (बिहीबार) खेल इटालीसँग खेल्दै छ । पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाली टोलीले आज इटालीसँग दोस्रो खेल खेल्न लागेको हो । भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा...
पोखरा । आहा १ रारा पोखरा गोल्डकपको २५ औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिजयी भएको छ । उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । सहाराको जितमा प्रसन्न...
पोखरा । आहा ! रारा पोखरा गोल्डकपमा राष्ट्रिय फुटबल खेलाडी प्रिति राईलाई नगदसहित सम्मान गरिएको छ । सहारा क्लव पोखराले वर्षेनी आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उद्घाटनका अबसरमा उनलाई उत्कृष्ठि राष्ट्रिय फुटबल...
पोखरा । हरेक वर्ष फागुनको पहिलो साताको शनिबार आयोजना हुदैँ आएको पोखरा म्याराथन यस वर्ष फागुन २ गते शनिबार आयोजना हुने भएको छ । २० औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०८२ फागुन २ गते शनिबार पोखरामा आयोजना हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी...
काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । दुईपटकको विश्वकप विजेता इङ्लेन्डसँग नेपाल ४ रनले पराजित भएको हो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८०...
काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको जारी पहिलो खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा...
काठमाडौं । तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान...
काठमाडौं । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल...