खेलकुद


एएफसी यू-२० महिला एसियन कप : उत्तर कोरियासँग नेपाल ११–० ले पराजित

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो...

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ। सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही...

यू-२० महिला एसियन कप छनोट : बलियो उत्तर कोरियाको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले एएफसी यू-२० महिला एसियन कप छनोटमा आज नेपालले बलियो उत्तर कोरियाको सामना गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल आइतबार दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली...

एएफसी यू–२० महिला एसियन कप : साउदीमाथि नेपालको संघर्षपूर्ण जित

  काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा...

फिफा महिला वरीयतामा नेपालको छलाङ

काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो ।...

एएफसी यू–२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

काठमाडौं । आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात...

महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौं । नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ। १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष...

क्यानको बोर्ड बैठक बिहीबार (भोली) बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् । नेपाल क्रिकेट संघ ९क्यान०का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरभित्र सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा...