एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन् । ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले...
पोखरा । मादी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिवल प्रतियोगितामा छात्रतर्फ ध्रुव मा.वि विजयी भएको छ । सेमी फाइनलमा जनकल्याण मा.वि. मकैखोलालाई हराउँदै ध्रुव मा.वि फाइनल प्रवेश गरेको थियो। उपाधिका लागी ध्रुव मा.वि सँग...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गालीगलौज गरेको भन्दै एकै पटक १६ जना रेफ्रीले राजीनामा दिएका छन् । सहिद समारक ‘ए’ डिभिजन लिगकै दौरान ‘फिटनेस टेस्ट’ गर्न दबाब दिएका अध्यक्ष शेर्पालाई तयारीका लागि समय माग गर्दा दुव्यर्वहार...
पोखरा । मादी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज पनि जारी रहेको छ । मंसिर १५ गते देखि सुरु भएको रनिङशिल्ड प्रतियोगिता आज तेस्रो अर्थात अन्तिम दिन बिहानै ७ बजेबाट सुरु भएको छ । आज भलिबल खेल तर्फको समीफाइनल तथा फाइनल खेलहरु...
पोखरा । हक्की संघ कास्कीद्वारा पोखरा–१७ घारीपाटन स्थित हिमालय स्कुलमा हक्की ब्याट र बल बितरण गरेको छ । करीब ५० हजार बराबरको सामग्री बितरण गरीएको संघका कोषाध्यक्ष राजन श्रेष्ठले बताए । हक्की खेललाइ स्कुलमा पनि प्रवर्धन गर्ने उदेश्यले बितरण गरेको श्रेष्ठले...
पोखरा । उल्लेरी कप पोखरा २२ सेभेन ए साइड फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । उल्लेरी युवा क्लबको आयोजनामा हुने यो प्रतियोगिता यहि मंसिर २२ गतेदेखि २५ गतेसम्म हुने क्लबले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगिता पोखरा २२ उल्लेरीस्थित ब्याडचौरमा...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको राखेपले जनाएको छ । शेर्पा लामो समयदेखी नशा सम्बन्धी रोगबाट पीडित थिए । पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै...
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फाले० यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा...
काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेल्न बंगलादेश पुगेका नेपाली महिला क्रिकेट टोली बस चढेर नेपाल फर्किने भएका छन् । नेपाली राष्ट्रिय महिला टोली कोभिड परीक्षण बिनै स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाउँदा उनीहरुलाई बस चढाएर नेपाल ल्याइने भएको...