खेलकुद


विश्वकप होडबाट बाहिरिएको नेपाल र ओमन तेस्रो स्थानको लागि आज भिड्दैँ

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन...

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

पोखरा। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईले नेपाललाई १७६ रनको चुनौति दिएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा युएईले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा १७५ रन बनाएको हो । युएईका...

युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने भएको छ । युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगितामा विश्वकपमा...

टी–२० विश्वकप छनोट: नेपाल र यूएई भिड्दैँ, आज जिते नेपाल पुग्नेछ विश्कपमा

 आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा आज मंगलबार सयुक्त अरब इमिरेट्स यूएई र नेपाल भिड्ने भएका छन् । युएईलाई हराउँदै नेपाल विश्वकपमा पुग्ने लक्ष्यमा रहेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५...

क्यानडामाथि नेपालको शानदार जीतसँगै सेमिफाइनलको यात्रा तय

काठमाडौं। नेपालले ग्लोबल ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्यानडाविरुद्ध जीत निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । नेपालले समूह एको तीनवटै खेल जितेको छ । यसअघि ओमान र फिलिपिन्समाथि नेपालले...

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

पोखरा  । केन्याली धावक स्टेफेन कोस्गीले १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । नेपाल भुतपूर्व खेलाडी मञ्च द्वारा ७१ औं प्रजातन्त्र दिवशका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५...

नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्ससामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २१८ रन बनाएको हो । नेपालका लागि कुशल भर्तेल र दिपेन्द्र...

टि–२० विश्वकप : क्वालिफायरमा आयोजक ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले विजयी सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पारेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट...

नेपालको वलिङ चम्किएपछि ओमान ३९ रनले पराजित

काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले...