खेलकुद

भोलिदेखि पोखरामा प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता

पोखरा। पोखरामा भोलि(शुक्रबार) देखि गण्डकी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु हुने भएको छ। कास्की जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको उक्त प्रतियोगिता भोली र पर्सी(असार १० र ११गते) रंगशालास्थित ब्याडमिनटन हलमा हुने आयोजकले जनाएको छ । नवौं...

आयोजक हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा

पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेम्जा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय...

एपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा

पेखरा । सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै...

नेपाल हङकङसँग पराजित

काठमाडौ । एसीसी वुमन्स टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन...

नेपालले बहराइनलाई हरायो

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा...

एन्फाको चुनावी सरगर्मी, अध्यक्षमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । एन्फाको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा २१औं साधारण सभा भइरहेको छ । बन्दसत्र सुरु हुनु भएपनि नेतृत्वको लागि सर्वसम्मत प्रयास भइरहेको छ। वर्तमान अध्यक्ष...

महिला टी-ट्वान्टी : आज कुवेतसँग भिड्दै नेपाल

 एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपाल आज कुवेतसँग भिड्दैछ । मलेसियाको किनरारा मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२: ४५ बजे सुरु हुने भएको छ । पहिलो खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि जित्ने आत्मविश्वास सहित मैदानमा...