काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन टेनिस पनि गुमाउने भएका छन् । यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ । तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षीय जोकोभिच भने सहभागी हुने छैनन् । सन् २०२१ अक्टोबरदेखि अमेरिकाले...
काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी...
काठमाण्डौ । नेपाल र केन्याबीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर...
पोखरा । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो । पोखरा स्पोर्टस् अवार्ड २०७८ मा कुल २२ लाख ९ हजार...
पोखरा। प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षकहरुलाई पहिलो चरणको प्रशिक्षक/प्रशिक्षण कार्यक्रमको आज सोमबारबाट सुरुवात गरेको छ ।आसन्न नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै परिषदले यस्तो तयारी थालेको हो । यहि भदौ ३ गतेबाट पहिलो चरणको प्रशिक्षण प्रारम्भ...
पोखरा । नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना गरिएको छ । पोखरा रंगशालामा रहेको बहुउदेश्यीय कभर्डहलमा स्थापना गरिएको कार्यकारी समितिको सचिवालयको आइबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र संघीय सरकारका युवा तथा खेलकुद मन्त्री...
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष आफूले पत्ता लगाइसकेको बताएका छन् । उनले आफूले उक्त कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए । प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक...
साउन । आसन्न नवौं राष्ट्रिय खेलकुद नवलपुरमा सञ्चालन गर्नुपर्ने खेलकुदकर्मीले माग गरेका छन् । सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । आगामी असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो। बन्द प्रशिक्षणका...