खेलकुद


सन्दीपविरुद्ध मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी, १२ वर्ष कैद सजाय माग

काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सरकारी वकिलले मुद्दा दर्ताको तयारी गरेको छ । बलात्कार आरोपमा लागे क्रिकेटर सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवतस् आजै अभियोग पत्र पत्र दर्ता गर्न...

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : एपीएफसँग आर्मी पराजित

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैलानमा एपीएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मी ३२।१ ओभरमा १६३ रन बनाएर अलआउट भयो । आर्मीका...

आजदेखि प्रधानमन्त्री कप क्रिकेट : उद्घाटनमा भिड्दैछन् एपीएफ र आर्मी

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लर नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । आजै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच...

एमसीसीविरुद्धको खेलमा क्यान–११ ले २ विकेटको जित निकाल्यो

पोखरा । क्यान–११ महिला टोलीले ४० ओभरको खेलमा एमसीसी वुमन्सलाई हराएको छ । पोखरा किकेट रंगशालामा शनिबार क्यान–११ ले २ विकेटको जित निकालेको हो । एमसीसीले दिएको १ सय १४ रनको लक्ष्य क्यान१ले ३४ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । क्यान-११ का लागि नेरी...

साफ यू–१५ : नेपाली टोली आज बंगलादेश जाँदै

काठमाडौं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज ९शनिबार० बंगलादेश जाँदैछ। बंगलादेश जाने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद ९राखेप० र अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिदाइ गरेको छ। राखेपका सदस्य सचिव टंक लाल घिसिङ र एन्फा अध्यक्ष...

एमसिसी विरुद्धको मैत्रीपूर्ण म्याच क्यान–११ ले जित्यो

पोखरा । रुबिना क्षेत्रीकोे ह्याट्रिक संगै पाहुना टोली एमसिसी विरुद्धको मैत्रीपूर्ण म्याच क्यान–११ ले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको टि–२० प्रतिष्पर्धामा क्यान ११ले २१ रनले जित हासिल गरेको हो । क्यान ११ लागि रुविना क्षेत्रीले ह्याट्रिक सहित...

टी–२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द

काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १९१ अंक पाएका छन् ।

एस्टन भिल्लाको नयाँ प्रशिक्षक बने इमिरे

पोखरा । इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ। एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो।...

लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिन म्याद थप

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ। यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो। गत असोज २० गते...