खेलकुद


मिडिया कप फुटसलको उपाधि पोखरा टेलिभिजनलाई

पोखरा। पोखरामा सम्पन्न मिडियाकप फुटसलको उपाधि पोखरा टेलिभिजनले प्राप्ता गर्दा रेडियो अन्नपूर्णले दोश्रो स्थान प्राप्त गरेको छ । रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडियाकप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद ४० हजार, तथा...

वडा नम्बर १५ को खेलकुद महोत्सवमा खेलाडीहरुको अभुतपूर्व सहभागिता

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा सुरु वडा १५ स्तरीय बृहत खेलकुद महोत्सवमा ९ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक...

अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा प्रतिभा माविका अजरलाइ स्वर्ण

पोखरा । ‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन् । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण...

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ...

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

पोखरा । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमान्चक खेलको...

आहा राराको उपाधिका लागि सङ्कटा र अमेरिकाको भुटनिज क्लब भिड्दै

पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन्। २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ स् ३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ। यसअघि...

आहा ! रारा पोखरा गोल्डकप : उपाधि जित्नेमा दुवै टिम विश्वस्त

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार फाइनल खेल हुदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा अत्रने छन् । आयोजक साहारा क्लबले शुक्रबार आयोजना गरेको प्रिम्याच कन्फ्रेन्समा बोल्दै...

अमेरिकाको भुटनीज क्लब आहा ! राराको फाइनलमा

पोखरा। अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पहिलो हाफको इन्जुरी टाइममा रोजिन प्रजापतिले गरेको गोल निर्णायक बन्दा पाहुना टोली पहिलो पल्ट फाइनल पुगेको हो । उसले अब शनिबार फाइनलमा...

आहा ! रारा पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ भिड्ने

पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज(बिहीबार) चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।ए डिभिजनको चर्च...