खेलकुद


महान फुटबल खेलाडी पेलेको निधन

पोखरा । महान फुटबल खेलाडी पेलेको निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्षरत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरेकी हुन् । ‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको...

साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनल प्रवेश गरेको छ । न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई...

आहा–रारा पोखरा गोल्डकप आज देखि, उद्घाटन खेलमा आयोजक सहारा र धरान भिड्ने

  पोखरा । आजदेखि पोखरा रंगशाखामा आहा–रारा पोखरा गोल्ड कपको २२ औं संस्करण सुरु हुँदैछ । आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीचको उद्घाटन खेल हुने आयोजक सहरा क्लवले जानकारी दिएको छ । यसपालि १० टिम प्रतिस्पर्धामा छन् । २२ औं संस्करणको गोल्ड कपमा सहारासहित...

प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता फागुनमा, माघमा कास्की छनोट

पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनोट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आवाहान गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच...

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंकले सहारा एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक रामचन्द्र...

साहाराले प्रदान गर्ने सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई

पोखरा । यहि पुस १४ गतेबाट सुरु हुने २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको तयारी पुरा भएको साहारा क्लव पोखराले जनाएको छ । साहाराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगतामा १० टिमले सहभागीता जनाएका...

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

कास्की । पोखरामा भोलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा...

साईग्लोबल कपः मुनलाइट र न्यु होराइजन विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलमा मुनलाइट उच्च मावि र न्यु होराइजन कलेज विजयी भएका छन् । मुनलाइटले ग्रिनप्लान्ट उच्च माविलाई ३...

काभा यू–२३ पुरुष भलिबल : श्रीलंकासँग भिड्दै, नेपाल पहिलो जितको खोजीमा

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा...