खेलकुद


नेपाल यूएईसँग ८४ रनले पराजित

काठमाडौं । यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ । २६४ रनको लक्ष्य पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोडेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए...

पाकिस्तानी फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ। टोली आज बिहान आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। पाकिस्तान फिफाको निलम्बन फुकुवापछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। बुधबार नेपालविरुद्ध...

सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

वाईवाई छनौंट क्रिकेटमा तनहुँमाथि कास्कीको जित

पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा कास्कीले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत शुक्रबार भएको खेलमा कास्कीले तनहुँलाई १ सय १८ रनले पराजित गरेको हो । टस जितेर पहिला...

राष्ट्रिय खेलकुमा सहभागी खेलाडीलाई पोखरा महानगरपालिकाको नगद सहित सम्मान

पोखरा । गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान...

आहा रारा गोल्कपको २२ औँ संस्करण पौष १२ देखि

पोखरा । आहा रारा गौल्डकपको २२ औँ संस्करण आगामी पौष १२ गतेदेखि २३ गते सम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघले आयोजक साहारा क्लव पोखरालाई उक्त समय दिएको हो । क्लवले शुक्रबार प्रेस विज्ञप्ती जारी गदै प्रतियोगिताको मितिवारे जानकारी दिएको हो । एन्फाले मिति...

वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु : नवलपुरको विजयी शुरुवात

पोखरा । पोखरामा वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको...

 पोखरामा वाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट भोलि(बिहीबार)देखि

पोखरा । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा बिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली कास्कीले नवलपुरविरुद्ध खेल्ने छ । ६ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा...

विश्वकप हेर्ने दर्शकबाट ५ सय रूपैयाँ असुल्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उपभोक्ताहरुको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक...