खेलकुद


विश्वकपमा आज ४ खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार)चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच...

पोखरामा पाँचौ पटक आइटीएफ टेनिस हुँदै

पोखरा । पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता हुँदैछ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लि विभिन्न १० राष्ट्रका सय बढि टेनिस खेलाडीहरु पोखरा आइपुगेका छन् । शुक्रबार...

यूएईविरुद्धको एकदिवसीय शृंखला नेपाललाई

काठमाडौं । युवा ओपनर आसिफ शेख र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युएईसँग तीन ओडिआई खेलको सिरिज उपाधि जितेको छ । नेपालले अन्तिम तथा तेस्रो ओडिआई खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । जितको...

नेपाल र यूएईबीचको खेलमा ‘लाइभ बेट’ लगाउने २० बढी पक्राउ

काठमाडौं । आज भईरहेको नेपाल र यूएईबीचको खेलमा लाइभ बेट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल र यूएईको एकदिवसीय खेलमा ‘लाइभ बेटिङ’गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय...

पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको जित

पोखरा । पाकिस्तानलाई नेपालले एक– सून्य गोल अन्तरले पराजित गरेको छ । मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले ८३ औँ मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल बन्यो । गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका...

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दिने बाटो खुला गरेको छ । दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको हो । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त...

दोस्रो एकदिवसीय क्रिकेटमा यूएई विरुद्ध नेपालको जित

पोखरा । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई पराजित गरेको छ । आज बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको हो। यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले...

नेपाल यूएईसँग ८४ रनले पराजित

काठमाडौं । यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ । २६४ रनको लक्ष्य पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोडेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए...

पाकिस्तानी फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ। टोली आज बिहान आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। पाकिस्तान फिफाको निलम्बन फुकुवापछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। बुधबार नेपालविरुद्ध...