खेलकुद


क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

पोखरा । क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ । कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले सविक उपविजेता रहेको क्रोएसियालाई ३–० गोल अन्तरको जित हात पादै फाइनल प्रवेश गरेको हो । अर्जेन्टिनालाई जित दिलाउने क्रममा...

विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै

पोखरा । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारदेखि सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । दोहाको लुसेल...

नवौं राष्ट्रिय खेलकुदमा पदक ल्याउने खेलाडीलाई पोखरा-९ को नगदसहित सम्मान

  पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-९ को कार्यालयले नवौं खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडीलाई नगद सहित सम्मान गरेको छ । पोखरा महानगरपालिका-९ मा स्थायी रुपमा बसोबास गरेका तथा पोखरा-९ बाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई...

विश्वकप फुटवल अब निःशुल्क हेर्न पाइने

पोखरा । विश्वकप फुटवल अबको खेल निःशुल्क हेर्न पाइने भएको छ । विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन्। दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा) को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो । विश्वकप २०२२ का खेल हेर्न नेपालमा...

सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ । एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको...

रोनाल्डो नखेलाउनुमा पश्चात्ताप छैन : पोर्चुगल प्रशिक्षक

काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’...

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्पm एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी...

पोखराको मालेपाटनमा पुष ७ देखि ‘पाचौं अभियान पुरुष भलिवल’

पोखरा । पाचौं अभियान पुरुष भलिबल प्रतियोगिता पुष ७ देखि सुरु हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ५ स्थित मालेपाटन खेलमैदान हुने सो प्रतियोगिता पुष ९ गते सकिने बताइएको छ। प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने अभियान युवा क्लवका अध्यक्ष एवं प्रतियोगिता...

आहा ! रारा गाेल्डकप अब आहा ! रारा पोखरा गोल्डकप

पोखरा । पोखराको बहुचर्चित आहा ! रारा गोल्डकप अब आहा ! रारा पोखरा गोल्डकपको नामबाट संचालन हुने भएको छ । २ दशक देखी मुख्य प्रायोजन गदै आएको आहा रारा चाउचाउको उत्पादक हिमश्री फुडस प्रालिसंगको थप दश वर्षे नयाँ संझौता अनुसार प्रतियोगिताको नयाँ नाम तय भएको...