पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनोट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आवाहान गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच...
पोखरा । लुम्बिनी विकास बैंकले सहारा एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक रामचन्द्र...
पोखरा । यहि पुस १४ गतेबाट सुरु हुने २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको तयारी पुरा भएको साहारा क्लव पोखराले जनाएको छ । साहाराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगतामा १० टिमले सहभागीता जनाएका...
कास्की । पोखरामा भोलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा...
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलमा मुनलाइट उच्च मावि र न्यु होराइजन कलेज विजयी भएका छन् । मुनलाइटले ग्रिनप्लान्ट उच्च माविलाई ३...
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा...
भैरहवा । रुपन्देहीको भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले विजयी सुरुवात...
पोखरा । २२ औं आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ । यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि भएको छ । सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट...
भैरहवा । भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशाला प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्लामा क्रिकेटको...