खेलकुद


मेरो मुख्य उद्देश्य देशका लागि खेल्नु होः पूर्वकप्तान ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् । नेपाल...

रेबानलाई खसी, ट्याक्सिलाई बोका

पोखरा । रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सि सेवा प्रालीले बोकामा चित्त बुझाएको छ । रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ सङ्स्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले खसी जितेको हो । प्रतियोगितामा...

चिनियाँ फुटबल खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध,भएकालाई मेटाउन लगायो

एजेन्सी । चीनका राष्ट्रिय फुटबल खेलाडीलाई ट्याटु हान्न कडा प्रतिबन्ध लगाएको छ । चिनियाँ खेलकुद प्रशासनले फुटबल खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र...

मनाङ लिगको शिर्ष स्थानमा उक्लीयो

पोखरा । मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ । कप्तान अञ्जन विष्टको निर्णायक गोलमा घरेलु मैदानमा मनाङले दोस्रो जित निकालेको हो । पोखरा रंगशालामा भएको पहिलो खेलमा पुलीसलाई पराजीत गरेको मनाङले शनिबार...

उपाधि लिएर स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम

काठमाडौं। बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर नेपाली महिला राष्ट्रिय भलिबल टिम स्वदेश फर्किएको छ । उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो ।उनीहरुलाई...

सलोनी र गंगा माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिसको फाइनलमा

पोखरा । नेपालकी शिर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ्ग र गंगा शर्मा पोखरा रंगशालामा जारी १८ औं  माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत...

माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका छन् । उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेण्टमा जित...

क्षेत्रिय छनौंट क्रिकेटः नवलपुर ९ विकेटले विजयी, बलर विशाल पौडेल म्यान अफ द म्याच

पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नवलपुरले तनहुँमाथि ९ विकेटको जित निकालेको छ । मात्रै ६४ रनको झिनो लक्ष्य पाएको नवलपुरले ९.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो । नवलपुरको जितमा...

हक्की संघ कास्कीद्धारा हक्की स्टिक र बल वितरण

पोखरा । हक्की सङ्घ कास्कीद्वारा पोखरा–३ नदीपुर स्थित न्यु ग्यालेक्सी स्कुल लाइ हक्की स्टिक र बल बितरण गरेको छ । हक्की खेललाइ स्कुलमा पनि प्रवर्धन गर्ने उदेश्यले बितरण गरेको सङ्घका कोषाध्यक्ष राजन श्रेष्ठले बताए । बिद्धालयका सन्चालक राजु कायस्थ बिद्धालयमा...