खेलकुद


नेपाली बलरको उत्कृष्ट प्रदर्शन, पीएनजी ९५ रनमै अलआउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा आल आउट भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनायो । पीएनजीका...

नेपालसंग यूएई १७७ रनले पराजित, जोगियो एकदिवसीय मान्यता

पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा...

नेपाल विरुद्ध २४९ रनको लक्ष्य पच्छ्याएको यूएईलाई ६ ओभारमा  ४ विकेटको झट्का

पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखलामा यूएईसँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले यो समाचार तयार पार्दासम्म १०.२ ओभरमा ४ विकेट गुमाएर जम्मा २५ रन बनाएको...

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न...

पीएनजीमाथि नेपालले निकाल्यो ५२ रनको किर्तिमानी जित

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसयी श्रखलाको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी) माथि नेपालले किर्तीमानी जित दर्ता गरेको छ । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित खेलमा नेपालले पपुवा न्यूगिनी९पीएनजी० विरुद्ध...

आईसीसी विश्वकप लिग २ : आज नेपाल पपुवा न्युगिनीसँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ ।त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पीएनजी...

साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यूईएफए असिस्ट प्रोग्राम...

अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

काठमाडौं । फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् ।अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका...

मनिष डाँगीले पाए वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले पाएका छन् । २०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी...