खेलकुद


यू–१९ विश्वकप छनोट : नेपालले हङकङलाई ९ विकेटले हरायो

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपाल लगातार तेस्रोपटक विजयी भएको छ ।आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो। युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर...

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । खुकुरीले तिलोत्तमा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित...

पपुवा न्युगिनीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य

पोखरा। आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ। युएईमा जारी सिरिजमा नेपालले टस जितेर पीएनजीलाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पीएनजीले नेपाललाई ५०...

यू–१९ विश्वकप छनोट : नेपाल आज हङकङसँग भिड्ने

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट प्रतियोगिता यसअघिका दुवै...

रूपन्देही सुपरलिगः डिभिजन ‘ए’को पहिलो खेलमा जीआर विजयी

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा डिभिजन ‘ए’को खेल सुरु भएको छ । आइतबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ । जीआरले शंकरनगर क्रिकेट क्लबमाथि २ सय २० रनको फराकिलो अन्तरले जित निकालेको हो । सिद्धार्थ रंगशालामा...

संगम कप विल स्मृति फुटवल प्रतियोगिताको उपाधि नव आर्दश सामुदायिक विकास समाजलाई

पोखरा । पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटवल प्रतियोगितामा उपाधि जितेको छ । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिसंगै...

सन्दीपको मुद्दामा आज सुनुवाइ हुदैं

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्चले सुनुवाई गर्दैछ । सन्दिपलाई लिएर सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सर्वोच्च अदालतले जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ...

प्रथम ‘फ्लो फ्लो कप’ को तयारी पूरा

पोखरा । गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन (भोली) १४ गते देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको...

रुपा गाउँपालिकाको आयोजनामा ‘अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता’ हुने

पोखरा । रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा ‘अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नारासहित हुने प्रतियोगिता फागुन २३ गतेदेखि २७ गते सम्म हुने रुपा गाउँपालिकाले जानकारी दिएको...