खेलकुद


एसिया कप २०२३ को उपाधि भारतलाई, श्रीलंका १० विकेटले पराजित

पोखरा । भारतले एसिसी एसिया कप २०२३ को उपाधि जितेको छ । कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा घरेलु टोली श्रीलंकालाई १० विकेट हराउँदै भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो । फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६ र १ ओभरमा विनाविकेट...

पोखरामा असोज २७ देखि ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’

पोखरा । पोखरामा ‘दोस्रो राष्ट्रिय खुल्ला फुटसल प्रतियोगिता’ आयोजना हुने भएको छ । राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता गर्न लागेको हो । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिता वारे जानकारी दिएको हो । आयोजक...

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित

पोखरा । पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्। काठमाण्डौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको...

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट उमेश पुन पुरस्कृत

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश पुन पुरस्कृत भएका छन् । सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुन पुरस्कृत भएका हुन् । क्लवको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा...

१९औं एसियाडमा खेलाडीको हौसला बढाउन प्रधानमन्त्री चीन जाने

काठमाडौँ । चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागीता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री...

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिताअसोज पहिलो साता

पोखरा । आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुनेभएको छ । बुल्समेन क्लबले प्रतियोगिताको तीन संस्करण क्लबले पोखरामै आयोजना गरेकोमा चौथो संस्करणलाई भने ललितपुरको सानेपामा आयोजना गर्ने निर्णय गरेको छ । मोफसलबाट आयोजना...

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

पोखरा । सह—आयोजक श्रीलंकालाई उसैको घरेलु मैदानमा पराजित गर्दै भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा...

पाकिस्तानमाथि भारतको फराकिलो जित

पोखरा। एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन...

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

पोखरा। म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा सम्पन्न खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको...