खेलकुद


युएईले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को...

आईसीसी टी –२० छनोट : नेपाललाई जित्नै पर्ने दबाब, आज युएईसँग भिड्दै

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सगँ भिड्दै छ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन्...

टी–२० विश्वकप छनोट : नेपाल ओमानसँग ५ रनले पराजित, भोलि यूएईसँग खेल्ने

काठमाडौं । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो । समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य...

नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन् । उनी ५ रन बनाएर बिलाल खानको शिकार बनेका हुन् । नेपालले १३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित...

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो...

करणले लिए ओमानको आठौँ विकेट

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो आठौँ विकेट गुमाएको छ । ओमानको आठौँ विकेट करण केसीले लिए...

सोमपालले लिए ओमानको चौथो विकेट

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो चौथो विकेट गुमाएको छ । ओमानको चौथो विकेट सोमपाल कामीले लिएका...

सोमपालले लिए ओमानको दोस्रो विकेट

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ । ओमानको दोस्रो विकेट सोमपाल कामीले लिएका...

टी–२० विश्वकप छनोट : नेपालले जित्यो टस, ओमानविरुद्ध बलिङ गर्ने

काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा बिहीबार ओमानविरुद्ध नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको छ । घरेलु टोलीको उक्त निर्णयपछि ओमानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्नेछ । खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु...