खेलकुद


त्रिदेशीय शृङ्खलामा आज नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ । नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६...

लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौं । नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबारको खेलमा लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपाल समग्रमा २—१ गोलको...

फिफा विश्वकप छनोट अन्तर्गत आज नेपाल र लाओस खेल्ने

पोखरा । आज नेपाल र लाओसले फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछन् । लाओसको घरेलु मैदानमा हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरु दोस्रो खेलका...

दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी चनौटेलाई

पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष विच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा...

बहराइनविरुद्ध नेपालको सानदार जित

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । मेलिसियामा जारी खेलमा नेपालले आइतबार बहराईनलाई हराएसँगै नेपालले दोस्रो जित हाँसिल गरेको हो । नेपालले बहराइनलाई ७ विकेटले हराउँदै सहज जित निकालेको हो ।   बहराइनले दिएको ७८...

त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने घोषणा गरेका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित...

विश्वकप छनोट : भोलि नेपालले लाओसको सामान गर्दै, रंगशाला गई हौसला दिन कप्तान किरणको आग्रह

काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...

महानगरस्तरीय अन्तर क्लव क्रिकेटको उपाधी कास्की क्रिकेटलाई

  पोखरा । कास्की क्रिकेट क्लवले पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लवलाई...

अक्टोबर १४ मा भारत–पाकिस्तान बीच हुने खेलका लागि ११ हजार बढी सुरक्षाकर्मी खटाइने

आगामी अक्टोबर १४ मा भारत र पाकिस्तानबिच बहुप्रतीक्षित खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ । खेललाई लिएर प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै गुजरात प्रहरीले सुरक्षाको कडा व्यवस्था गरेको छ । प्रहरी कमिस्नर जीएस मलिकका अनुसार...