खेलकुद


आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बिच भिडन्त हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलीबिच प्रतिस्पर्धा हुनेछ । खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ । जारी प्रतियोगितामा दुवै टोलीको...

चितवनलाई पराजित गर्दै लुम्बिनीको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवनमाथि ६ विकेटको जित निकालेको छ । लुम्बिनीले चितवनलाई पराजित गर्दै विजयी सुरूवात गरेको छ । पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो । १४३ रनको लक्ष्य लुम्बिनीले...

चितवन राइनोजले लुम्बिनी लायन्सलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ ओभर क्षतिमा १४२...

एन्फा गेट अगाडि ए डिभिजन क्लबको धर्ना

काठमाडौं । ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् । एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू गर्नुपर्ने लगायत माग राखेर ए डिभिजनका क्लबका...

एनपीएल सिजन-२ : चितवनले कर्णालीलाई ४ विकेटले हरायो

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा रवि बोपराले...

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

काठमाडौं । नेपाल प्रिमियर लीग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी भएको छ । काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गर्दै आफ्नो विजय यात्रा सुरु गरेको हो । त्रिभुवन क्रिकेट मैदानमामा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले...

एनपीएल उद्घाटन खेल : टस जितेको काठमाडौंले फिल्डिङ रोज्यो

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका...

एनपीएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ मंसिर सम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर...

एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिर तेस्रो सातामा

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ । बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि...