काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू- १९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ । क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो ।क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले समुह...
पोखरा । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल बाट नेपाल बाहिरिएको छ । नेपाल भारतसँग २३ रनले पराजित भएसंगै नेपाल बाहिरिएको हो । नेपालले राम्रो प्रदर्शन गरे पनि हार भने टार्न सकेन । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा...
पोखरा । चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । भारतले नेपाल लाई ४ विकेटको क्षतिमा २०२ रन बनाएको हो । उसका यशस्वी जैसवाल शतक बनाएर आउट भए । रिङ्कु सिंह ३७ र शिभम् दुवे...
पोखरा । शुक्रबार मात्रै अस्ट्रेलिया पलायन भए भनिएका नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर नेपाल सुपर लिग (एनएसएल) खेल्न स्वदेश फर्कने भएका छन् । सोमबार विमलले सामाजिक सञ्जालमार्फत आफू एनएसएल खेल्न स्वदेश फर्कने बताएका हुन् । विमल...
पोखरा । चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ । आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो । समूह...
चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई २ बल बाँकी छँदा ७४ रनमा अलआउट गर्दै नेपालले शानदार जित दर्ता गरेको हो । नेपालको जितमा अभिनास बोहरा नायक बने...
काठमाडौं । नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ । समूहको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्सलाई १३८ रनले हराएको हो । २१३ रनको लक्ष्य पछ्याएको मालदिभ्स ७४ रनमा समेटियो । माल्दिभ्सलाई सस्तोमा समेट्न नेपालका...
हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो...
काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । पछिल्लो समय नेपाली फुटबलका...