खेलकुद


केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता २३ चैतदेखि हुने

पाेखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीकाे आयाेजनामा “सबैका लागि खेलकुद नाराका साथ यही  २३ चैतदेखि  ३० चैतसम्म  पाेखरामा  केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता हुनेभएको छ । पाेखरा  रंगशाला क्रिकेट मैदानमा संचालन हुने प्रतियाेगितामा ७ वटै प्रदेशबाट...

पाेखरामा १८ बैशाखदेखि लायन्स कप भलिवल प्रतियोगिता हुने

पाेखरा । लायन्स ईन्टरनेस्नल डिष्ट्रिक ३२५ एमकाे आयाेजनामा    अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता हुनेभएकाे छ ।   आगामी १८ बैशाखदेखि २२ बैशाखसम्म पाेखरा रंगशाला स्थित कभर्डहलमा प्रतियोगिता हुने  बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत...

चैत्रको अन्तिम साता तेश्रो एबिसी राष्ट्रिय एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिता

पोखरा । आगामी चैत्रको अन्तिम साता पोखरामा तेश्रो एबिसी फोर्टी फाइभ प्लस राष्ट्रिय एट ए साइड खुल्ला भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको छ । आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटवल भन्ने नाराका साथ स्थापित अमरसिंह ब्वाइज क्लब एबिसीले आगामी चैत्रको...

सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

पोखरा । जिलेस्पीजंग कार्कीको निर्णायक गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजात गरेको हो । जितसंगै नेपालले...

पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालोझण्डा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो । बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको...

प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिवल प्रतियोगिता सुरु, १० टिम सहभागी

पोखरा । प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिवल प्रतियोगिता, पोखरा १३ आर्वामा शुरू भएको छ । बिहीबार देखी २ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ४० हजार तथा उपविजेताले २५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र...

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष् ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयूक्त बैठकले प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । गण्डकी...

वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित

युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ। १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो।यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो। यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना...

एन्फाका पूर्वअध्यक्ष गणेश थापाद्वारा वर्तमान महासचिव राईविरुद्ध मुद्दा दायर

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान महासचिव किरण राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । थापाले राईविरुद्ध बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेको अधिवक्ता भूपेन्द्र पोखरेलले जानकारी दिए...