समाज

अपडेट : रुख ढलेर बसलाई किच्दा घाईते मध्ये ३ को मृत्यु

काठमाडौँ । भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र स्कुटरलाई...

रुख ढलेर बसलाई किच्दा १५ घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा सल्लाको रुख ढल्दा गुडिरहेको बस र स्कुटरलाई किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा। २ ख ३५८४ नम्बरको मिनिबस र बा।६१...

गण्डकीमा आज पनि मौसम सक्रिय

पोखरा । आज (आइतबार) पनि देशैभर मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेकोले मनसुनी प्रणाली झन् थप सक्रिय बन्ने महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी...

बाख्रा चराउन गएकी महिलाको शव दुई दिनपछि भेटियो

बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले...

हुलाक टिकटले देशको सभ्यता बोकेकोे छ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताएका छन् । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हुलाक...

जनस्वास्थ्यका मापदण्ड पालना गर्न गण्डकी सरकारको आग्रह

पोखरा। कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ । यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ । समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । बैठकले सबै सरकारी, गैरसरकारी...