समाज


बाराही टाउनको स्थापना दिवस : २१ विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनले २१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । क्लबले आफ्नो स्थापनाको चौथो बर्ष पुरा गरि पाँचौं बर्षमा प्रवेश गरेको अवसरमा पोखरा २३ ठुलाखेत स्थित श्री शिद्ध बराह आधारभुत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई...

दशैंका लागि नयाँ नोट वितरणको तयारी : एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि नयाँ नोट वितरणको तयारी गरेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने गृहकार्य गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको...

तनहुँमा यस वर्ष डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गयो

दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११...

ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई आयोजकले निःशुल्क सिम वितरण गर्ने

पोखरा । पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो...

पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना : ३१ जना घाइते

पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनको खुरखुरेमा दुर्घटनामा परेको छ । पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन् ।चितवनको खुरखुरेमा आज दिउँसो साढे १...

 स्थानीय तह कर्मचारी संगठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र

पोखरा। पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठनले २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । महानगरका कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको सेवा शर्त सुबिधा र वृत्ति विकासको विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो । राज्य पुनःसंरचना पश्चात हालसम्म...

गुल्मीमा पहिरोमा पुरिदाँ एक युवकको ज्यान गयो

गुल्मी । गुल्मीमा पहिरोमा पुरिदाँ एक मजदुरको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको ज्यान गएको हो । ज्यान जानेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर...

भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाम सिल

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागका निर्देशक...

एमाले बागमती प्रदेशको अधिवेशन सुरु : ड्रोन उडाएर उद्घाटन

काठमाडौँ । ड्रोन उडाएर एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका...