पोखरा । जिल्ला प्रहरी कार्यालय कस्कीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड लागेको छ । प्रहरीले म्यादी प्रहरीका लागि फारम वितरण सुरु गरेसगै युवाहरु भर्ना हुन लाइन लागेका छन् । स्थानिय तहको निर्वाचनका लागि सरकारले भ्यादी प्रहरी भर्ना गर्न लागेको हो । htt...
काठमाडौं । एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । केही साता अघि नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका...
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएपछि ती कम्पनीलाई ब्ल्याक लिस्टमा राख्ने चेतावनी...
पोखरा । पोखरा भाडाँ व्याबसायी सघं कास्कीको १५ औ साधारण सभा सम्पन्न भएको छ । सघंको साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उधोग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको आरोप लगाए । सामान्य...
नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात,...
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या नगन्य रहेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको प्ररिक्षण गर्दा जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। सोही अवधिमा १७ जना निको भएका...
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा हुदैँ आएको फेवा नव वर्ष महोत्सव झण्डै दुई वर्षपछि पुन आयोजना हुने भएको छ । होटल संघ पोखरा नेपालले १७ औं फेवा नव बर्ष महोत्सवको आयोजना गर्ने भएको हो । यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि...
काठमाडौं । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । तारकेश्वर बस्दै आएकी डिवन कुमारी खड्काको होली खेल्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको...
सवारी चालक अनुमतिपत्र लाइसेन्समा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय कास्की,गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको छ । ट्रायलमा फेल भएकाहरू र उपस्थित नभएकाहरुसँग घुस लिएर पास गराएको...