समाज


करातेका दुई प्रशिक्षक सामुहिक बलात्कारको आरोपमा पक्राउ

करातेका दुई प्रशिक्षक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो । राउत राष्ट्रिय खेलकुद परिषद मोरङका प्रशिक्षक हुन् भने सुवेदी...

झापामा दुई बालिका बलात्कृत, दुइजना पक्राउ

बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ...

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोग बन्द

काठमाडौ‌। सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारबाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको...

घरभित्रै मृत अवस्थामा भेटिए दम्पती

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको...

सशस्त्रका २३८ डिएसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरीका २३८ नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जनाको सरुवा गरेको हो। साउन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले...

गुरुङको सांसद कोषको रकमबाट पोखरा २८ अचमारामा ‘एक घर एक धारा’

पोखरा । पोखरा महानगरपालिका– २८ अचमारामा एक घर एक घारा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको सहयोगमा लिफ्टिङ प्रविधि मार्फत आधारभुत खानेपानी घरघरमा पुर्याइएको हो । कास्की क्षेत्र नं १ प्रदेश ख सांसद गायत्री गुरुङले गएको आर्थिक वर्षमा सांसद विकास कोषको...

आफ्नै घर भित्र श्रीमान् श्रीमती मृत भेटिए

बाँके । बाँकेमा श्रीमान् श्रीमती आफ्नै घरभित्र मृत भेटिएका छन् । कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको...

आफ्नै घर भित्र श्रीमान् श्रीमती मृत भेटिए

बाँके । बाँकेमा श्रीमान् श्रीमती आफ्नै घरभित्र मृत भेटिएका छन् । कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको...

पहिरोले याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी...