काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुणको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए० भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि सतलज विद्युत निगम (एसजेभीएन)अन्तरगतको...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको...
लमजुङ । लमजुङ कारागारबाट १ जना कैदी र १ जना थुनुवा भागेका छन्। बिहीबार बिहानीपख साँढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुवै जना भागेको प्रहरीले बताएको छ । जबर्जस्ती करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई ४ वर्ष कैद र ४ लाख रुपैयाँ...
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिल्लीको हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् । भेटको क्रममा नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा...
कुश्मा । लोकतान्त्रिक तमु संघ पर्वत जिल्लाको प्रथम अधिवेशन २०८० असार २ गते शनिवार कुश्मास्थित नेकपा एमाले पर्वतको सभाहलमा हुने भएको छ। अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न दर्शन घलेको संयोजकत्वमा १२ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ। आयोजक कमिटिको सदस्यहरुमा...
काठमाडौँ । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय...
जनकपुरधाम । महोत्तरीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । झगडाका क्रममा कुटपिट हुँदा महोत्तरीको गौशाला नगरपालिका(१० वटौवाका ५५ वर्षीय छविलाल मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा)काटेको विषयमा छविलाल र स्थानीय २५...
पोखर । कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन...