समाज


कन्टेनरभित्र पुरुषको शव भेटियो

विराटनगर । मोरङम कन्टेनर भित्र एक पुरुषको शव भेटिएको छ । सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको हो । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको...

पोखरामा घिन्ताङघिसी नाच प्रदर्शन (तस्बिरहरु)

पोखरा । पोखरामा घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । भक्तपुरमा प्रख्यात यो नाच पोखरामा प्रदर्शन गरिएको हो । विश्व आदिवासी दिवसको दिन पारेर घिन्ताङघिसी नाच प्रदर्शन गरिएको हो । डोकसाँ र ताहा साँसँगै लट्ठी जुधाएर मौलिक घिन्ताङघिसी नाच प्रदर्शन गरिन्छ ।...

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले अहिले सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो...

डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

धनगढी । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो । बझाङ स्थायी घर भएका उनी लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले...

मनलाग्दी भाडा असुल्दै सार्वजनिक सवारी : तत्काल अनुगमन गर्न सरकारलाई निर्देशन

काठमाडौं । सार्वजनिक यातायात्रले यात्रुहरुसँग मनलाग्दी भाडा असुल्ने गरेको गुनासो तीव्र बढ्दो छ । यात्रुहरुको गुनासोपछि संसदीय समितिले यस विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास...

४ वटा सवारी साधन एकआपसमा ठोक्कियो : ३३ जना घाइते

मकवानपुर । मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठोक्किदाँ ३३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त...

बस दुर्घटना : २० जना घाइते

धनुषा । धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले...

अङग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति निर्धारण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गते(जनवरी १ तारिख)देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । संस्कृती, पर्यटन...

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१...